दुई युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ

दुई युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ
+
-

बुटवल – दुई युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले २ युवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका- १३ को पिपरा बस्ने २० वर्षीय गणेश यादव र सोही ठाउँकै २६ वर्षीय सुवास यादवलाई पक्राउ गरिएको हो।

उनीहरुमाथि २२ वर्षिया र १९ वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ।

दुई युवतीलाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्दार गरेको थियो।

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?