मारिओ बालाटोली सन् २०१८ पछि पहिलोपटक इटालीको राष्ट्रिय टोलीमा

मारिओ बालाटोली सन् २०१८ पछि पहिलोपटक इटालीको राष्ट्रिय टोलीमा
+
-

मारिओ बालाटोली सन् २०१८ पछि पहिलोपटक इटालीको राष्ट्रिय टोलीमा परेका छन्। युरोपियन च्याम्पियन इटालीले विश्वकप छनौटको प्लेअफ सेमिफाइनलको तयारीका लागि टोली घोषणा गरेको हो ।

३१ वर्षका बालाटोली राष्ट्रिय टिममा अटाएका हुन् । म्यानचेस्टर सिटी र लिभरपुलका पूर्व खेलाडी बालाटोलीले पछिल्लोपटक सन् २०१८ को सेप्टेम्बरमा इटालीका लागि खेलेका थिए ।

टोलीमा अटाएका ३५ खेलाडीमा उनी पनि परेका हुन् । इटालीले आउँदो मार्च २४ मा विश्वकप छनौटको प्लेअफ सेमिफाइनलमा उत्तरी मेसेडोनियासँग प्रतिस्पर्धा गर्ने छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष