हाइकु

खै ! के शहर ?

खै ! के शहर ?
+
-

१. खै ! के शहर ?

सिटामोल हरायो

खोल भेटियो ।

 

२. यो लोकतन्त्र !

लोकलाज हरायो

मोल भेटियो ।

 

३. के संघीयता ?

दाता–चौटा हरायो ।

झोल भेटियो ।

 

४. यो बधशाला !

श्वास–वैद्य कता हो ?

रोल भेटियो ।

 

५. बाचा कवुल

मुहार फेर्ने ढोँङी

ढोल भेटियो ।

 

६. जदौ मालिक !

रोल्पा बैङ्कक – चीन !

टोल भेटियो ।

 

७. तेल निस्कन्छ–

नीतिविहीन मान्छेको

कोल भेटियो ।

 

८. खान्न मरिन्छ,

जहरिला प्रभुको

घोल भेटियो ।

 

९. घिसार्छौ धन्न

विदेशी बुट्मा प्वाल

सोल मेटियो ।

 

१०. खेल्नु खेलायौ

पोल सार्छ बैरीले

गोल भेटियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?