मोरिसससँगको खेलका लागि दुई टोली घोषणा, को–को परे?

मोरिसससँगको खेलका लागि दुई टोली घोषणा, को–को परे?
+
-

काठमाडौँ – मोरिसससँगको मैत्रीपूर्ण फूटबलका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फूटबल संघ (एन्फा) ले नेपालका दुई टोली घोषणा गरेको हो ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले बुधबार दुई टोली घोषणा गरेका हुन्। मोरिसससँग १५ र १८ माघमा काठमाडौँको दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ।

राम्रो नतिजाभन्दा पनि खेलाडीलाई अनुभव बटुल्नका लागि दुई टोली बनाएको प्रशिक्षक अल्मुताइरीले बताएका छन् । बन्द प्रशिक्षणमा रहेका ३४ खेलाडीबाट उनले दुई टोली बनाएका हुन् ।

पहिलो खेलका लागि किरण लिम्बु, दीप कार्की, टिकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यू ठकुरी, सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिश डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तिमगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिश रत्न छेन्जु र जगजीत श्रेष्ठ टोलीमा छन् ।

यसैगरी दोस्रो खेलका किरण लिम्बु, विशाल श्रेष्ठ, सत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यू ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवाष गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, अनन्त तामाङ, आशिष राई, अरिक विष्ट, सुशिल राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ राष्ट्रिय टोलीमा परेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष