एमसिसीबिरुद्ध मा‌ओवादी निकट विद्यार्थीद्वारा मसाल जुलुस

एमसिसीबिरुद्ध मा‌ओवादी निकट विद्यार्थीद्वारा मसाल जुलुस
+
-

काठमाडौँ- नेकपा माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धन एमसिसी सम्झौता पारित गर्न उपायहरु खोजिरहेका बेला माओवादी निकट अखिल क्रान्तिकारीले मंगलबार राजधानीको अमृत साइन्स क्याम्पसमा मसाल जुलुस गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग एमसिसी पारितबारे सल्लाह गरिरहेका बेला दाहालनिकट विद्यार्थी संगठनले भने यसको विरोध गर्दै मसाल जुलुस गरेको हो।

देशसञ्चार कर्मी रविन आचार्यले खिचेका केही तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?