स्थानीय तहको निर्वाचन समयमै गर्न माग गर्दै एमाले अखिलले प्रधानमन्त्रीलाई बुझायो पत्र (तस्बिरहरु)

स्थानीय तहको निर्वाचन समयमै गर्न माग गर्दै एमाले अखिलले प्रधानमन्त्रीलाई बुझायो पत्र (तस्बिरहरु)
+
-

काठमाडौँ – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार समयमै गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि मिति तोक्न र आफूहरुलाई तयारीका लागि पर्याप्त समय दिन पटक–पटक भेट तथा विज्ञप्तिमार्फत आग्रह गरेको भए पनि सरकारले बेवास्ता गरिरहेको आरोप अनेरास्ववियुको छ।

बिहीबार अनेरास्ववियुको केन्द्रीय नेतृत्वसहितको टोलीले प्रतीकात्मक रुपमा निर्वाचन आयोगको ध्यानाकर्षणमा आफूहरुको पनि समर्थन रहेको जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र बुझाएको छ। टोलीले निर्वाचन आयोग हुँदै प्रधानमन्त्री निवास बालुवाटार गएर ध्यानाकर्षणपत्र बालुवाटारका अधिकारीलाई बुझाएको हो।

पत्रमा वर्तमान सरकार स्थानीय तहको निर्वाचन टाल्ने प्रयासमा रहेको आरोप लगाउँदै आउँदो जेठ ५ मा हालका पदाधिकारीको समयावधि सकिनुपूर्व नै चुनाव गर्ने गरी काम थाल्न आग्रह गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?