
देश सञ्चार
माघ २१, २०७८
अ
+
अ
अ
-
अहिले पानी के कारणले परेको हो? कहिलेदेखि मौसम सुधार हुन्छ? यो हिउँदको पानीका कारण के के फाइदा हुन्छ? भन्नेबारे हामीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसमविज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डा. विनोद पोखरेलसँग कुराकानी गरेका छौँ ।

