
देश सञ्चार
माघ २१, २०७८
अ
+
अ
अ
-
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हाल फोक्सोको क्यान्सर सबैभन्दा बढी २३ प्रतिशत रहेको छ भने दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर १७ प्रतिशत रहेको छ।

