
देश सञ्चार
माघ २३, २०७८
अ
+
अ
अ
-
उहाँको बिदाई विश्वकै लागि अपूरणीय क्षति हो । विशेषगरी कला क्षेत्रका लागि यो कहिले पूरा नहुने क्षति हो । उहाँले आफ्नो माधुर स्वरमा गाउनु भएका गीतमा अभिनय गर्न पाउनु मेरा लागि गौरवको कुरा हो ।

