
देश सञ्चार
जेठ २०, २०७५

अ
+
अ
अ
-
काठमाडौँ – रगतको अभाव भइरहेका बेला काठमाडौँको तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा रक्तदान कार्यक्रम भएको छ ।
शनिबार भएको कार्यक्रममा ११३ जनाले रक्तदान गरेका छन् । जसमा २६ जना महिला रहेको नेपाल स्वयम्सेवी रक्तदाता समाज तारकेश्वर नगर कमिटिका अध्यक्ष राधेश्याम फुयाँलले जानकारी दिए ।

