व्यङ्ग्य गजल

दबाब थरी थरी

दबाब थरी थरी
+
-

जता ततै देखाउँछन् अभाव थरी थरी
कोही भने चपाउँछन् कवाब थरी थरी।।

निल्न चाहिँ गाह्रो ओकल्न झन सकस
माखेसाङ्लोको देखियो प्रभाव थरी थरी।।

ठाउँमा जान लौलौ भने पुगे पछि पुग्यो
काँधमा चढी कुर्लिनेका रवाफ थरी थरी।।

बाहिर देख्दा रङ्गिचङ्गि भित्रि रुप अर्कै
खुट्टयाउन गाह्रो पर्‍यो नकाव थरी थरी।।

पाउनेले भन्छ हुन्छ अर्काको नारा जुलुस
भित्रि चुरो उस्तै उस्तै स्वभाव थरी थरी।।

ज्योतिसले राम्रै भन्थे चिना पात्रो झिकी
कुन ग्रहको फेरि अहिले दबाब थरी थरी।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?