जापान पठाउँछु भन्दै ठग्ने व्यक्ति पक्राउ

जापान पठाउँछु भन्दै ठग्ने व्यक्ति पक्राउ
+
-

काठमाडौँ– रोजगारीका लागि जापान पठाउँछु भनि ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको पालुङटार नगरपालिका २ कृष्णप्रसाद पोखरेललाई ठग्ने गोरखाको भिमसेन गाउँपालिका ६ का केदारनाथ ढकालले गठेका हुन् ।

जापानमा आकर्षक तलव सुविधा भएको कम्पनीमा काम लगाउने भनि विश्वास दिलाई ४ लाख ५० हजार लगेका थिए । भिषा लगायतका प्रक्रिया र कागजात मिनलेन भन्दै आलटाल गरेका ढकालले पछि सिटिजन बैंकको ४ लाख ५९ हजार रुपैयाँको चेक दिएका थिए ।

तर भुक्तानी लिन जाँदा रकम नभएपछि पीडितले बैंकिङ कसुरअन्तरगत मुद्दा जाहेरी दिएका थिए । प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले आइतबार टेकूबाट पक्राउ गरि कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?