चर्चित कलाकार एवं गायक जयनन्द लामाको निधन

चर्चित  कलाकार एवं गायक जयनन्द लामाको निधन
+
-

काठमाडौँ –  चर्चित नेपाली कलाकार एवं गायक जयनन्द लामाको निधन भएको छ।

उनकाे गए राती निधन भएको कलाकार, निर्माता तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन्।

‘असाध्यै दुखद खबर’, उनले भनिन्, ‘मैले पनि उहाँ लडेको भन्ने थाहा पाएको हो।’

उनले गाएकाे ‘कलकत्ते काइयो’ गीत चर्चित भएकाे थियाे। लामाले गाएका धेरै ‘तामाङ सेलो गीतहरु छन्। उनले छक्का पञ्जालगायत थुप्रै चलचित्र र टेलिचलचित्रहरुमा काम गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?