
देश सञ्चार
फाल्गुन ८, २०७८
अ
+
अ
अ
-
एमसीसीविरुद्धको प्रदर्शनले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। आइतबार बसेको प्रतिधिनिसभाको बैठकमा एमसीसी टेबल भएपछि विरोध चर्किएको हो।

