ठडिँदैछन् भूकम्पमा ढलेका सम्पदा (फोटो फिचर)

ठडिँदैछन् भूकम्पमा ढलेका सम्पदा (फोटो फिचर)
+
-

विनाशकारी भूकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो। सरकारले औचित्य सकिएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्रधिकरण खारेज गरिसक्यो।

जैशीदेवल काठमाडौँ।

हनुमान ढोका काठमाडौँ।

पाटन दरवार क्षेत्र।

 

तर राजधानीको सम्पदा अझै पुनर्निर्माण भइरहेको छ। ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवार परिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुनर्निर्माणको काम भइरहेको देख्न सकिन्छ।

बसन्तपुर दरवार काठमाडौँ।

सम्पदाको निर्माण अनि पुनर्निर्माण सजिलो पक्कै छैन।

ब्रह्मायणी मन्दिर ठेचो ललितपुर।

पशुपतिनाथ मन्दिर भक्तपुर।

सिलु महादेव मन्दिर भक्तपुर।

eQmk’/ tf}d9Ldf k’g{lgdf{0f eO/x]sf] a+zLuf]kfn ehg 3/ .

भक्तपुर दरबार क्षेत्र।

लक्ष्मीनरसिंह मन्दिर भक्तपुर।

 

आस्था, विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतीपूर्ण छ। पुराना पुस्ता बितेसँगै सम्पदा पुनर्निर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निर्माणमा संलग्नहरु बताउँछन्। परम्परागत प्रविधि र सीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठमन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाइ भइरहेको छ।

पुनर्निर्माणको क्रममा रहेका सम्पदाको न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले कैद गरेका तस्बिरहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?