राष्ट्रपतिले गरिन् अस्वस्थ डा. देवकोटासँग फोनवार्ता

+
-

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले लण्डनमा उपचार गराइरहेका वरिष्ठ स्नायु शल्यचिकित्सक डा. उपेन्द्र देवकोटालाई सोमबार फोन गरी स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छन्।

राष्ट्रपतिसँग कुरा गर्दै डा. देवकोटाले आफ्नो स्वास्थ्यस्थितिमा सुधार आइरहेको जानकारी गराएका थिए। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज शर्माका अनुसार लण्डनस्थित किङ्ग्स कलेज अस्पतालमा उपचार गराइरहेका डा. देवकोटाले अहिले केही स्वस्थ महसुस गरेको जानकारी भण्डारीलाई गराएका थिए।

यो पनि हेर्नुहोस्:

स्नायुरोग विशेषज्ञ देवकोटा लण्डन अस्पतालमा

वरिष्ठ चिकित्सक उप्रेन्द्र देवकोटाको स्वास्थ्यलाभ माग्दै दीप प्रज्ज्वलन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?