उद्योगी राधेश्याम सराफको निधन

उद्योगी राधेश्याम सराफको निधन
+
-

काठमाडौँ – वरिष्ठ समाजसेवी, उद्योगी एवं व्यवसायी राधेश्याम सराफको उपचारको क्रममा मंगलबार निधन भएको छ।

भारतको नयाँ दिल्लीमा उपचारको क्रममा मंगलबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

९२ वर्षको उमेरमा निधन भएका सराफको पार्थिव शरीर बुधबार नेपाल ल्याई अन्तिम दाहसंस्कार गरिने भएको छ। बुधबार बिहान ११ः०० बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ।

मोर्डन इन्डियन स्कुलका संस्थापक सदस्यसमेत रहेका राफ ह्यात रिजेन्सी र याक एन्ड यति होटलका अध्यक्ष थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?