मधेसका नेतालाई मन्त्री बनायो भने मधेसी नेताहरू भन्न आउँछन्, ‘उनको क्यु बनाया ?’ – केपी ओली

मधेसका नेतालाई मन्त्री बनायो भने मधेसी नेताहरू भन्न आउँछन्, ‘उनको क्यु बनाया ?’ – केपी ओली
+
-

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसका नेताहरूलाई मन्त्री बनायो भने मधेसी नेताहरूले नै किन बनाएको भनेर सोध्ने गरेको बताएका छन्।

मुस्लिम ईत्तिहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले मधेसी नेताहरूबीच एकापसमा सहमति हुन नसक्दा नेतृत्व अप्ठयारोमा पर्ने गरेको बताएका हुन्।

‘मधेसी नेतालाई मन्त्री बनायो भने भन्न आउँछन्, उसकाे क्यु मन्त्री बनाया ?’, ओलीले भने।

उनले एकअर्काबीच सहकार्य गर्ने संस्कार बसाउनुपर्ने बताए। ‘निर्वाचन आएपछि हिन्दू–मुस्लिम दंगा चलाउन सक्छन्, झगडा सुरू हुन थाल्छन्, कपिलवस्तुमा भइसकेको छ’, ओलीले भने, ‘राम्रो र मिलेर बसेको समाजलाई द्वन्द्वमा फसाउन सक्छन्, सबै सचेत हुनुपर्छ।’

मुस्लिम समुदायले मानवीय भावना सिकाउन पछि पर्न नहुने भन्दै ओलीले धार्मिक सम्प्रदाय जोगाउन जोड दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?