छोरा हृदयेन्द्र र छोरी कृतिकाका साथ पशुपतिनाथ पुगे पारस (२० तस्बिर)

छोरा हृदयेन्द्र र छोरी कृतिकाका साथ पशुपतिनाथ पुगे पारस (२० तस्बिर)
+
-
काठमाडौँ- पूर्वयुवराज पारस शाह बिहीबार दिउँसो छोरा हृदयेन्द्र शाह र कान्छी छोरी कृतिका शाह तथा धिरेन्द्र शाहका दुई छोरी पूजा शाह, दिलाशा शाहका साथ पशुपतिनाथको मृगस्थली पुगेका थिए। उनीहरुले त्यहाँ रहेको गोरखनाथ मन्दिरको दर्शन गरेका थिए।
पारसका साथ अरुले पनि गोरखनाथ मन्दिर परिसरमा आध्यात्मिक परिचर्चा गरेर समय बिताएका थिए। दिउँसो तीन बजे पुगेका उनीहरुले केही घण्टा त्यहाँ बिताएका थिए भने त्यहाँको अवलोकन पनि गरेका थिए।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले पूर्वयुवराज पारस शाह, उनकी छोरी र छोरा तथा धिरेन्द्रका छोरीहरुलाई क्यामरामा कैद गरेकी थिइन्।

   

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?