हुम्लाकाे कुरिल्लादेखि कैलालीकाे चिसापानीसम्म कर्णाली नदीमा र्‍याफ्टिङ हुँदै

हुम्लाकाे कुरिल्लादेखि कैलालीकाे चिसापानीसम्म कर्णाली नदीमा र्‍याफ्टिङ हुँदै
+
-

सिमकोट – हुम्लास्थित कर्णाली नदीमा पुनः र्‍याफ्टिङ हुने भएको छ। कोरोना भाइरस संक्रमणले बन्द भएको र्‍याफ्टिङ पुनः सुरु हुने भएको हो। यसका लागि ६ जना विदेशसहितको टोली सिमकोट आइपुगेको छ।

पर्यटन व्यवसायी टेकबहादुर रोकायाका अनुसार ६ जना जर्मन नागरिकको टोली कर्णाली नदीमा र्‍याफ्टिङका लागि सिमकोट आइपुगेका छन्। सो टोलीले कर्णाली नदीको किनार खार्पुनाथ गाउँपालिकाको करिल्लाबाट र्‍याफ्टिङ सुरु गर्ने रोकायाले बताए।

उनका अनुसार दुुई वर्षपछि विदेशी पर्यटकहरु र्‍याफ्टिङका लागि हुम्ला आएका छन्। टोलीले एक हप्ता लगाएर कुरिल्लाबाट कर्णाली चिसापानीसम्म र्‍याफ्टिङ गर्नेछ। चिसापानी पुग्न टोलीले ७ ठाउँमा बास बस्नेछ।

र्‍याफ्टिङको मौसम सुुरु भएसँगै यसवर्ष धेरै पर्यटक आउने आशा पलाएको पर्यटन व्यवसायीहरुले बताएका छन्। कोरोनाअघि १० देखि १५ वटा समूहले हुम्लादेखि चिसापानीसम्म कर्णाली नदीमा र्‍याफ्टिङ गरेका थिए।

कोरोनापछि कर्णाली नदीमा र्‍याफ्टिङ सुरु भएपछि यहाँका पर्यटन व्यवसायीहरु उतसहित भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?