एकीकृत समाजवादी जान ठिक्क परेका कांग्रेसका निर्वाचित वडा अध्यक्ष थापा एमाले प्रवेश

एकीकृत समाजवादी जान ठिक्क परेका कांग्रेसका निर्वाचित वडा अध्यक्ष थापा एमाले प्रवेश
+
-

काठमाडाैँ – काठमाडाैँ कागेश्वरी मनाेहरा नगरपालिका ७ का वडा अध्यक्ष जीवन थापा एमाले प्रवेश गरेका छन्। नेकपा एकीकृत समाजवादी जाने तयारीमा रहेका उनी मंगलबार एक्कासी एमाले प्रवेश गरेका हुन्।

थापा अघिल्लाे स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

उनीसँगै कांग्रेस कार्यकर्ता राम न्यौपाने पिन एमाले प्रवेश गरेका एमाले कागेश्वरी मनाेहरा नगर कमिटीले जनाएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?