उदाउँदाे सूर्यलाई अर्घ दिएसँगै सकियाे चैती छठ (तस्बिरहरुसहित)

उदाउँदाे सूर्यलाई अर्घ दिएसँगै सकियाे चैती छठ (तस्बिरहरुसहित)
+
-

जनकपुरधाम – शुक्रबार उदाउँदाे सूर्यलाई अर्घ दिएसँगै यस वर्षको चैती छठ सम्पन्न भएको छ।

जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा विभिन्न पोखरी, ताललगायत पानीको मुहान क्षेत्रमा घाट बनाई छठ पर्वको लागि सजाइएको थियो। शुक्रबार बिहान छठ ब्रतालुहरुले सूर्यलाई अर्घ दिएका छन्।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन मंगलबार नहायखाय भएको थियो। दोस्रो दिन खर्ना सम्पन्न गरियाे भने छठको मुख्य दिन बिहीबार अस्ताउँदाे सूर्यलाई अर्घ दिइएको थियो। शुक्रबार उदाउँदाे सूर्यलाई अर्घ दिएपछि चैती छठ सम्पन्न भएको हो।

मिथिलाञ्चलमा कार्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ। कार्तिकमा अधिकांशले छठ मनाउने गर्छन् भने चैतमा केहीले मात्र मनाउने गरेका छन्। पछिल्लो समय चैती छठ मनाउनेको संख्या बढ्दै गएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?