पहिलो नेपाली निर्देशक परियारको ऐतिहासिक संस्मरण आयो

पहिलो नेपाली निर्देशक परियारको ऐतिहासिक संस्मरण आयो
+
-

काठमाडौँ- नेपाली कांग्रेसका संस्थापक एवं पहिलो नेपाली चलचित्र राजा हरिशचन्द्रका निर्देशक डीबी परिहार (परियार) को संस्मरण पुस्तक ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्ज डेमोक्रेसी’ शनिबार भृकुटीमण्डपमा जारी पुस्तक मेलाका अवसरमा सार्वजनिक भएको छ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, फिल्म निर्देशक यादव खरेल र प्रताप पाैडेलले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

पुस्तकमाथि टिप्पणी गर्दै कांग्रेस उपसभापति निधिले अधिनायकवाद र ब्रिटिस साम्राज्यवादप्रति विद्रोह गर्नुपर्छ र नेपाल-भारतले स्वतन्त्रता पाउनुपर्छ भन्नेमा परिहार सधैँ अग्रसर रहेको बताए। उनले भने, ‘कांग्रेस स्थापनापछि बनारस, कलकत्ता र दिल्लीमा च्याप्टर बनेको थियो। बनारसमा कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो, कलकत्तामा डिबी परियार,’ निधिले इतिहास खोतले।

अनुसन्धाता शंकर तिवारीले भारतको दिल्लीस्थित एक पुस्तकालयमा फेला परेको हस्तलिखित मनोग्राफीलाई परिवारको अनुमतिमा प्रकाशन गरेका हुन्। पब्लिक पोलिसी पाठशालाले पुस्तक प्रकाशन गरेको हो।

कांग्रेस उपसभापति विमलेन्द्र निधि।

पुस्तक सम्पादक शंकर तिवारी।

चलचित्र निर्देशक यादव खरेल।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?