आजको मौसम : देशभर बदली तथा पानी पर्ने सम्भावना, फैलिने क्रममा मनसुन

आजको मौसम : देशभर बदली तथा पानी पर्ने सम्भावना, फैलिने क्रममा मनसुन
+
-

काठमाडौँ – देशभरको मौसम आइतबार दिनभर पूर्णदेखि आंशिक बलदीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वबाट भित्रिएको मनसुन बिस्तारै मध्य क्षेत्र हुँदै फैलिने क्रममा रहेकाले देशका प्रायः सबै क्षेत्रमा बदली हुने मौसमविद विभूती पोख्रेलले जानकारी दिएकी छन् ।

अहिले बिहान पूर्वको मौसम खुला छ भने मध्य तथा पश्चिम क्षेत्रमा बदलीको अवस्था छ । तर दिउँसो तिर पूर्वमा पनि बदली हुने र पूर्वसहित मध्य क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै पश्चिमका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । देशका सबै ठाउँमा पूर्ण वा आंशिक बदली र पार्नी पर्ने सम्भावना भने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?