चुनावी तालमेल विवादले समस्यामा देखिएको सत्ता गठबन्धनको बैठक बस्दै

चुनावी तालमेल विवादले समस्यामा देखिएको सत्ता गठबन्धनको बैठक बस्दै
+
-

काठमाडौँ- चुनावी तालमेललाई लिएर विवाद चलिरहेका बेला सत्ता गठबन्धनको बैठक सोमबार बस्दैछ ।

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन हुन नसक्ने वा सर्ने आशंका-अड्कलबाजी चलिरहेका बेला गठबन्धनमा तोलमेललाई लिएर विवाद उत्कर्षमा छ ।

महानगर र उपमहानगरसहितका महत्त्वपूर्ण स्थानमा उम्मेदवारको भागबण्डामा सत्ता गठबन्धनभित्र समस्या छ ।

उम्मेदवारको भागबण्डा तथा चुनावी तालमेलका सम्बन्धमा पाँच दलीय गठबन्धन भित्रका दलमा आन्तरिक रूपमा असन्तुष्टि उच्च बनेको छ ।

दलले आफ्ना तल्ला निकायलाई आ-आफ्नै तयारीमा लाग्न निर्देशन समेत दिन थालेका छन् । सत्ता गठबन्धनको चुनावी तालमेल जोखिममा परेका बेला बैठक बस्न लागेको हो ।

बिहान ९ बजे बस्ने बैठकमा सम्भावित तालमेल र भागबण्डाबारे छलफल हुने जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?