श्रीलंकाका राष्ट्रपति राजापाक्षेले गरे नयाँ मन्त्रिपरिषद् गठन

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले गरे नयाँ मन्त्रिपरिषद् गठन
+
-

चरम आर्थिक संकट बेहाेरिरहेकाे श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषदमा १७ मन्त्री थपिएका हुन् ।

सरकार विरोधी आन्दोलनका कारण वैशाखको पहिलो साता नै पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो। राजापाक्षेले नयाँ सरकार गठनका लागि विपक्षी दलसँग सहयोग मागेपनि सबैले अस्वीकार गरेका थिए ।

विदेशी मुद्रा सञ्चितिको ह्रासका कारण श्रीलंकामा ठूलो मात्रामा विद्युत् कटौती भएको छ र खाद्यान्न, औषधि र इन्धनको अभाव छ । जसका कारण श्रीलंकाका जनताले राष्ट्रपति राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाले सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ।

नयाँ मन्त्रिपरिषद् गठन गर्ने राष्ट्रपतिको निर्णयको विपक्षी दलहरूले विरोध गरेका छन् । विपक्षीले अनुभवविहीनलाई मन्त्री बनाएकाे उनीहरूले आराेप लगाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?