९० प्रतिशत रुसी जनता युद्धकाे विरुद्धमा छन् : रुसी अर्बपति टिन्काेभ

९० प्रतिशत रुसी जनता युद्धकाे विरुद्धमा छन् : रुसी अर्बपति टिन्काेभ
+
-

रुसले युक्रेनमा हमला गरेपछि अहिले आफ्नै जनताको विरोधको सामना गरिरहेको छ। रुसका प्रख्यात अर्बपतिले ९० प्रतिशत रुसी गृहयुद्धको विरुद्धमा रहेको बताएका छन्।

पश्चिमी देशहरूबाट प्रतिबन्धको सामना गरिरहेका ५४ वर्षीय ओलेग टिन्कोभले एक इन्स्टाग्राम पोस्टमा लेखेका छन्, ‘म यो उन्मादपूर्ण युद्धबाट कुनै पनि पक्षलाई फाइदा भएको देख्दिनँ। निर्दोष मानिस र सैनिक मारिएका छन्।’

रुसी भाषाको पोष्टमा टिन्कोभ भन्छन्, ‘९० प्रतिशत रुसी नागरिक पनि यो युद्धको विरुद्धमा छन्। बाँकी १० प्रतिशत मूर्ख छन्।’

टिन्काेभ रुसका प्रख्यात व्यापारीहरू मध्ये एक हुन्। उनले सन् २००६ मा टिङ्कफ बैंक स्थापना गरेका थिए।

युक्रेनमा रुसले आक्रमण गर्नुअघि टिन्कोभको सम्पत्ति करिब ४.४ बिलियन डलर थियो।

तर, फोर्ब्सको रिपोर्ट अनुसार गत महिना टिन्कोभको बैंकको सेयरमा तीव्र गिरावट आयो र उनको अर्बपतिको हैसियत खोसियो।

यसैबीच, टिङ्कफ बैंकले एक विज्ञप्ति जारी गरी संस्थापकको व्यक्तिगत विचारमा टिप्पणी नगर्ने स्पष्ट पारेको छ। किनभने टिङ्कफले अब यस बैंकसँग सम्बन्धित निर्णयहरू लिने छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?