आज डब्लुएचओका निर्देशक डा. टेड्राेस नेपाल आउँदै

आज डब्लुएचओका निर्देशक डा. टेड्राेस नेपाल आउँदै
+
-

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी नेपाल भ्रमणका लागि आउन लागेका हुन्। उनी इन्डिगो एयरलाइन्सबाट आज दिउसो १२ः२५ बजे नेपाल आइपुग्ने बताइएको छ।

उनी अप्रिल २१ देखि २३ सम्म नेपालमा रहने छन्।

भ्रमणका क्रममा टेड्रोसले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेटघाट गर्ने कार्यतालिका रहेको छ।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र टाइफाइड विरुद्धको खोप अभियान पनि अवलोकन गर्ने कार्यक्रम रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए।

भ्रमणमा टेड्रोसले परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि छलफल गर्ने कार्यतालिका रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?