एमालेले लगायो अर्घाखाँचीमा उम्मेदवारको टुंगो

एमालेले लगायो अर्घाखाँचीमा उम्मेदवारको टुंगो
+
-

बुटवल– एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ। तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको उपाध्यक्ष बाहेक सबै पदका उम्मेदवारको टुंगो लागेको एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए।

तीन नगरपालिका मध्ये सन्धिखर्कको प्रमुखमा कृष्ण श्रेष्ठ र उपप्रमुखमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन्। भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा र उपप्रमुखमा बसन्ता पौडेल चयन भएका छन् । सितगंगा नगरपालिकाको प्रमुखमा बसन्तकुमार श्रेष्ठ र उपप्रमुखमा गिता भाट उम्मेदवार बन्ने भएका छन्।

यसैगरी मालारानी गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दिपा पोखरेल चयन भएका छन्। छत्रदेव गाउँपालिकाको अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मनी पन्थी चयन भएका छन्। यस्तै पाणिनी गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपानेको टुंगो लागेको छ। पाणिनीको उपाध्यक्षको अझै टुंगो लागेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?