गाउँपालिका अध्यक्ष उठ्ने तयारी गरेकी उषाकिरणले पाइनन् टिकट

गाउँपालिका अध्यक्ष उठ्ने तयारी गरेकी उषाकिरणले पाइनन् टिकट
+
-

काठमाडौँ – नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षमा उठ्ने तयारी गरेकी एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टीले टिकट नदिएर राम्रो गरेको बताएकी छन्।

उनले पार्टीको टिकट नपाएपनि आफ्ना पार्टीका नेताहरुलाई जिताउन सबैलाई अनुरोध गरेकी छन्।

उनले गाउँपालिका अध्यक्ष दावी गर्नु सामान्य राजनीतिक प्रतिक्रिया भएको उल्लेख गर्दै पार्टीले टिकट नदिएको अवस्थामा आफूलाई अझै सच्याउने समय र अवसर प्राप्त भएको बताएकी छन्।

उनले आन्दोनलकारीहरुलाई पद र प्रतिष्ठा मुख्य कुरा नरहेको बताएकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?