
देश सञ्चार
बैशाख ८, २०७९
अ
+
अ
अ
-
बिहीबार बिहान सगरमाथा अक्सिजन प्लान्टमा भएको बिस्फोटमा दुइजनाको मृत्यु भएको प्रहरीले पुष्टी गरकाे छ । पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा भएको बिस्फोटबाट निस्किएको भग्नावशेष १०० मिटर परसम्म पुगेका छन् ।

