टेम्पो पल्टिँदा चालकको मृत्यु

टेम्पो पल्टिँदा चालकको मृत्यु
+
-

काठमाडाैँ- चितवनमा टेम्पाे पल्टिँदा चालककाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका-९ बस्ने अन्दाजी ३५ वर्षीय लक्ष्मण बछाइ रहेका छन्।

साेही नगरपालिकाकाे-८ मगनी गाँउमा गए राति टेम्पो पल्टिँदा उनी गम्भीर घाइते भएका थिए। उनकाे उपचारकाे क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा राति ११ बजे मृत्यु भएको हाे।

टुंगराबाट पर्सातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गए राति १० बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएकाे छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?