आजको मौसम : मनसुन सक्रिय नहुँदा घाम, पूर्व र मध्यमा बदली

आजको मौसम : मनसुन सक्रिय नहुँदा घाम, पूर्व र मध्यमा बदली
+
-

काठमाडौँ – पूर्व तथा मध्य क्षेत्रको मौसम मंगलबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमका पहाडी क्षेत्रमा पनि बदली हुने र तराईका क्षेत्रमा भने आंशिक बदलीको अवस्था रहने मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् । तर पानी पर्ने सम्भावना भने पूर्व र मध्य क्षेत्रका केही ठाउँ तथा पश्चिम पहाडी क्षेत्रका केही ठाउँमा मात्रै रहेको उनले बताएकी छन् ।

मनसुन भित्रिएको भए पनि कमजोर देखिएकाले बालद लागे पनि फेरि घाम लाग्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुन सक्रिए हुन अझै केही दिन लाग्ने उनले बताएकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?