इंग्लिस प्रिमियर लिगः टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

इंग्लिस प्रिमियर लिगः टोटनहम र एभर्टनको जित, चेल्सी पराजित
+
-

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ।

टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो। टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे।

यस्तै, ह्यारी केनले एक गोल गरे। लेस्टरका केलिचीले सान्त्वना गोल गरे।

जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौँथो स्थानमा छ। लेस्टर ४२ अंक जोडेर ११ औँ स्थानमा छ।

यता, रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गर्यो। घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले ४७ औँ मिनेटमा निर्णायक गोल गरे।

जितपछी एभर्टनले रेलिगेशन क्षेत्रबाट उम्कने सक्ने सम्भावना कायमै राखेको छ।

एभर्टनले ३३ खेलबाट ३२ अंक सहित १८ औँ स्थानमा छ। चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?