आइपिएल : शीर्ष टोली गुजरातमाथि पञ्जाबकाे जित

आइपिएल :  शीर्ष टोली गुजरातमाथि पञ्जाबकाे जित
+
-

एजेन्सी- भारतमा जारी आइपिएल क्रिकेट अन्तर्गत मंगलबार  भएको खेलमा पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको छ।

पहिला बलिङ गरेको गुजरातले ८ विकेटमा १४३ रन बनायाे। गुजरातका साई सुदर्शनले ६५ रन बनाएका थिए। तर उनलाई अरू खेलाडीले राम्रो साथ दिन सकेनन्। टोलीका कप्तान हार्दिक पाण्डेयले  मात्र १ मात्र रन बनाए।

पञ्जावको तर्फबाट किगासो रबडाले ४ ओभरमा ३३ रन दिँदै ४ विकेट लिए।

गुजरातले दिएको १४४ रनको लक्ष्य पञ्जाव किंग्सले १६ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। पञ्जावको लागि ५३ रन जोडेका शिखर धवन नटआउट रहे। भानु राजपक्षेले २८ बलमा ४० रन बनाए।

यस्तै लियम लिविंस्टोनले १० बलमा ३० रन बनाएर टिमलाई सानदार जीत दिलाए।

यो जीतसँगै पञ्जाव किंग्सको टोली अंक तालिकामा पाँचौ स्थानमा आएको छ। हारको बाबजुद पनि गुजरात अंक तालिकाको पहिलो स्थानमा नै रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?