विश्वकप २०१८ को रौनक

यसरी रंगिएको छ विश्‍वकपले भक्तपुर

यसरी रंगिएको छ विश्‍वकपले भक्तपुर
+
-

काठमाडौँ-विश्‍व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल रुसमा दुई दिनपछि सुरु हुँदैछ। विश्वकप रुसमा हुने भएपनि त्यसको ‘ज्वरो’ नेपालमा पनि लागेको छ ।

विश्वकपको रौनक घरदेखि सडक, चोक, चौतारो, गल्ली, गाडी सबै तिर देखिन्छ। आफूले सपोर्ट गर्ने टिम र खेलाडीको नम्बर रहेको जर्सी लगाउने युवा भेटिन्छन् । अनि प्रौढ तथा बालबालिका पनि सजिलै देखिन्छ । विश्वकपको रौनक भक्तपुरमा पनि चढेको छ।

भक्तपुरका चोक, गल्ली सबै तिर जर्सी छन् । जर्सी लगाएका विभिन्न देशका समर्थहरु पनि। विश्‍वकपको छप्पकै छोपेको छ भक्तपुरलाई।

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?