ओलीले सपनाका कुरा गरेर जनतालाई झुक्याउने काम गरिरहेका छन्ः मन्त्री झाँक्री

ओलीले सपनाका कुरा गरेर जनतालाई झुक्याउने काम गरिरहेका छन्ः मन्त्री झाँक्री
+
-

बुटवल– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पटक–पटक संसद विघटन गर्दा पनि चुँ बोल्न नसक्नेहरुबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताएकी छन्।

पाँचदलीय गठबन्धनको बुटवलको चुनावी सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादी नेता झाँक्रीले व्यक्तिको स्वार्थका लागि राजनीतिक स्थायित्व नचाहनेहरुबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताइन्।

एमाले कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी ओलीको भजन मण्डलीको संज्ञा दिँदै उनले भजनमण्डलीहरुले संसद विघटनको विरोध गर्न नसकेर व्यक्तिको स्थायित्व कायम गर्न ओलीलाई सघाएको आरोप लगाइन्।

उनले ओलीले सपनाका कुरा गरेर जनतालाई झुक्याउने काम मात्र गर्दै गरेको बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?