चामे–५ मा गोलाप्रथापछि एमाले विजयी

चामे–५ मा गोलाप्रथापछि एमाले विजयी
+
-

काठमाडौँ – मनाङको चामे गाउँपालिका ५ को वडाअध्यक्ष दुवै पदका आकांक्षीले बराबर मत ल्याएपछि गोलाप्रथा द्वारा गर्दा एमालेका कैली गुरुङ विजयी भएका छन्।

उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूर्वा छिरिङ लामाले पनि कैली गुरुङ कै जति भोट ल्याएपछि गरिएको गोलाप्रथामा कैलीको नाम आई उनी विजयी भएका हुन्।

जम्मा ७२ जना मतदाता रहेको यो क्षेत्रमा ६१ मत खसेको थियो। यी दुई उम्मेदवारले समान ३० भोट पाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?