
देश सञ्चार
जेठ १, २०७९

अ
+
अ
अ
-
सुनसरी – सुरसरीको इनरुवा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
इनरुवा नगरपालिका प्रमुखमा केदार भण्डारीले ९८१ मत प्राप्त गरेका छन्।
उनका निटतम प्रतिस्पर्धी एमालेका सरोजकुमार पोखरेलले ६५९ मत ल्याएका छन्। यस्तै जनतासमाजवादी पार्टीका दिलिपचन साहुले २ सय ३० मत ल्याएका छन्।

