काठमाडाैँ अपडेट- साह र स्थापितबीच ९०८ मत अन्तर

काठमाडाैँ अपडेट- साह र स्थापितबीच ९०८ मत अन्तर
+
-

काठमाडाैँ- काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै गरेका छन्।‍

पछिल्लाे मतगणना अनुसार स्वतन्त्र उम्मेदवार साहले दुई हजार ७२ मत पाएका छन्। शाहलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले एक हजार १ सय ६४ मत पाएका छन्।

गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले एक हजार ६ मत पाएकी छन्।

साह र स्थापितबीच ९०८ मतकाे फरक छ भने स्थापित र सिंहबीच १५८ मतकाे फरक छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?