
काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ। भक्तपुरको सिरुटार वडा नं १ मा सानुकाजी कार्यस्थ अध्यक्ष निर्वाचित भएका छन् ।
कल्पना महर्जन दलित सदस्य, कुमार प्रसाद चौलागाई लगायत एमालेको प्यानल विजयी भएको हो।
सूर्यविनायक नगरपालिका वडा नं १ को सम्पूर्ण मत गणना सँकिदा मेयरमा एमालेले जम्मा १३ सय ४८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १६ सय २६ मत प्राप्त गरेका छन्।