
देश सञ्चार
जेठ १, २०७९

अ
+
अ
अ
-
जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का खिमलाल जैशीले ३३४ मत प्राप्त गरेका थिए। यस्तै नेकपा एमालेका उम्मेदवार बालजित पुनले ७२ मत प्राप्त गरेका छन्।

