अक्षय कुमारलाई पुन: कोरोना, ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन पाएनन्

अक्षय कुमारलाई पुन: कोरोना, ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन पाएनन्
+
-

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमारलाई पुन कोरोना संक्रमण भएको छ।

कोरोना संक्रमणका कारण उनी ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी नहुने भएका छन्।

उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटमार्फत दिएका हुन्। अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन्। यसअघि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए।

फिल्म फेस्टिभलमा भारतलाई ‘कन्ट्री अफ अनर’को रुपमा निमन्त्रणा गरिएको छ। जसमा अभिनेता अक्षय कुमार केन्द्रीय मन्त्री अनुराग ठाकुरसँग भारतीय प्रतिनिधिमन्डलको रुपमा सहभागी हुँदै थिए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कान्स २०२२ मा सहभागीताका लागि निकै उत्साहित थिएँ। तर कोरोना संक्रमण हुँदा निकै दुखी छु। अनुराग ठाकुर तपाईं र तपाईंको टोलीलाई धेरै-धेरै शुभकामना! त्यहाँ जान नपाउँदा कमी महसुस गर्नेछु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?