काठमाडाैँ अपडेट: बालेन साह ३ हजार १३० मतले अगाडि

काठमाडाैँ अपडेट: बालेन साह ३ हजार १३० मतले अगाडि
+
-

काठमाडाैँ- काठमाडाैँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखिरहेका छन्। बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग ३ हजार १३० मतकाे अग्रता कायम गरेका हुन्।

ताजा चुनावी परिणाम अनुसार बालेनले ६ हजार ६ सय ९२ मत पाउँदा स्थापितले ३ हजार ५ सय ६२ मत पाएका छन्।

यसैगरी, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार १ सय २६ मत प्राप्त गरेकी छन्।

स्थापित र सिंहबीच ४३६ मतकाे अन्तर रहेकाे छ।

याे नतिजा १, २, ३, ४, ५, ६, ३१ र ३२ वडाकाे हाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?