
अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४ हजार ५ सय मतको अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ९ हजार ६ सय १ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५ हजार १ सय ४ मत ल्याएका छन्।
त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छन्।