
देश सञ्चार
जेठ ३, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज मंगलबार दिउँसो २ः३० बजे बस्न लागेको हो।
बैठकले अपरान्ह ४ बजे बस्ने संघीय प्रतिनिधि सभाको बैठकका विषयहरुका बारेमा छलफल गर्नेछ।