टि-२० सिरिजः आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

टि-२० सिरिजः आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै
+
-

काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज युगाण्डासँग दोस्रो टि–२० सिरिजको दोस्रो खेल खेल्दैछ।

खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा दिउँसो १ बजेबाट सुरू हुनेछ।

नेपाल आजको खेल जित्दै पहिलो खेलमा युगाण्डासँग भएको पराजयको बदला लिन चाहन्छ। सोमबार भएको खेलमा युगाण्डाले नेपाललाई १२ रनले हराएको थियो।

नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेलिरहेको छ । ५ खेलको सिरिजमा युगाण्डा १–० ले अघि छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?