काठमाडौँमा बालेनको ७ हजार १ सयको अग्रता

काठमाडौँमा बालेनको ७ हजार १ सयको अग्रता
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बोलन शाहले ७ हजार १ सय १४ मतले अग्रता लिएका छन्।

अहिले सम्मको मत परिणाम अनुसार बालेनको १५ हजार ४ सय २ मत रहेको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २ सय ८८ मत ल्याएका छन्।

यस्तै नेपाली कांग्रेकी उम्मेदवार सिर्जना सिंहको ७ हजार २ सय ९० मत ल्याएकी छन्। उनी र स्थापित बिच ९९८ मत अन्तर रहेको छ भने सिर्जना र बालेनबीच ८ हजार १ सय १२ मत अन्तर रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?