भरतपुरमा रेनुको १३ सय मतको अग्रता

भरतपुरमा रेनुको १३ सय मतको अग्रता
+
-

काठमाडौँ – भरतपुर उपमहानगरपालिका गठबन्धनका तर्फबाट उम्मेदवार रेनु दाहालले १ हजार ३ सय ६८ मतको अग्रता कायम गरेकी छन्।

हालसम्म भएको २६ हजार १ सय २६ मत गणनामा रेनु ले ९ हजार ४ सय ५ मत ल्याएकी छन् भने उनलाई पछ्याईरहेका एमालेका विजय सुवेदीले ८ हजार ३७ मत प्राप्त गरेका छन्।

यस्तै,अर्का उम्मेदवार जगन्नाथ पौडेलको ४ हजार २ सय ४८ मत आएको छ। अहिले भरतपुर वडा नं ६ को मतगणना जारी छ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको ११ हजार १ सय ९६ मत रहेको छ भने राप्रपाकी हिमला गुरुङको ६ हजार ५ सय ४८ मत रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?