भक्तपुरकाे सूर्यविनायक नगरपालिकामा अहिलेसम्म कस कसले जित्यो ?

भक्तपुरकाे सूर्यविनायक नगरपालिकामा अहिलेसम्म कस कसले जित्यो ?
+
-

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका अहिलेसम्म अन्तिम परिणाम आएका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेले जितेको छ।

सूर्यविनायक नगरपालिकाको वडा नं २,३,४ र ६ मा नेपाली कांग्रेले जितेको छ भने वडा नं १, ५ र ७ मा नेकपा एमाले विजयी भएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतको क्षेत्र हो।

वडा नं ८ को मत गणना भईरहँदा यो नगरपालिकामा नेपाली कांग्रेसका निशान ढुंगेल अगाडि छन्। सूर्यविनायक नगरपालिका प्रमुखमा दोहोराएर उम्मेदवारी दिएका बासुदेव थापा दोस्रो स्थानमा रहेका छन् ।

यस्तै सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा एमालेकी सरिता भट्टराई एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेत भन्दा भारी मतले अगाडि छिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?